Below Menu
Below Menu

कुथेली बुखारी स्मल हाइड्रोपावरको आईपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ? 

कुथेली बुखारी स्मल हाइड्रोपावरको आईपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ? 

काठमाडौं : कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनीको साधारण शेयर आईपीओ सूचीकृत भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीले सर्वसाधारणमा जारी गरेको १८ लाख १८ हजार ६५७ कित्ता आईपीओ सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार कम्पनीले सर्वसाधारण शेयरधनीहरु (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगनाी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरु समेत) मा वितरण गरेको २ लाख ४३ हजार र कम्पानीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ९ लाख ९४ हजार ढ४० कित्ता गरी १२ लाख १८ हजार ६७५ कित्ता शेयर सूचीकृत भएको हो । 

उक्त शेयर शेयरका लागि नेप्सेले ओपनिङ रेञ्ज १५९ दशमलव ६७ रुपैयाँ देखि अधिकतम ४७९ दशमलव ०१ रुपैयाँसम्म मूल्य तोेकेको छ । कम्पनीको आईपीओ सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ । 

Advertisment

थप समाचार