Below Menu
Below Menu

आईपीओ जारी गर्न भिजन लुम्बिनी ऊर्जा कम्पनीले पायो बोर्डको अनुमति 

आईपीओ जारी गर्न भिजन लुम्बिनी ऊर्जा कम्पनीले पायो बोर्डको अनुमति 

काठमाडौं : भिजन लुम्बिनी ऊर्जा कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले मंगलबार कम्पनीलाई सर्वसाधारणमा प्राथमिक शेयर जारी गर्न अनुमति प्रदान गरेको हो ।

कम्पनीले ३८ करोड २५ लाख रुपैयाँ बराबरको ३८ लाख २५ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको हो । बोर्डको अनुमति पाएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि आईपीओ जारी गर्नेछ । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

Advertisment

थप समाचार