काठमाडौं : चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले वैदेशिक रोजगारीका गएका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीको आईपीओ मंगलबार बिहान कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।
हाइड्रोपावरले गत साउनउन २८ गतेदेखि भदौ १० गतेसम्म प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ८० हजार कित्ता शेयर वैदेशिक रोजगारीका गएका नेपालीका लागि निष्कासन गरेको थियो।
Advertisment