काठमाडौं : भुजुङ हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १४ करोड ५५ लाख रुपैयाँ बराबरको १४ लाख ५५ हजार कित्ता आईपीओ जारी गर्न बोर्डमा आवेदन दिएको हो ।
सेबोनका अनुसार कम्पनीको र्आपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । बोर्डको स्वीकृति पाएसँगै कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्नेछ ।
Advertisment