Below Menu
Below Menu

भगवती हाइड्रोपावरको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त 

भगवती हाइड्रोपावरको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त 

काठमाडौं : भगवती हाइड्रोपावर कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिले हाइड्रोपावरको शेयर कारोबार सम्बन्धी सम्पूर्ण अभिलेख राख्न उक्त क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । 

जस अनुसार कम्पनीको शेयर कारोबार सम्बन्धी अधिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने र शेयरधनी लगत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कामहरु अब सिद्धार्थ क्यापिटल मार्फत हुनेछन् । 

Advertisment

थप समाचार