काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा नागरिक लगानी कोषको बोनस शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेले कोषको २५ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कोषको एक करोड ६ लाख २७ हजार ५ सय कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने नेप्सेले जनाएको छ ।
Advertisment