Below Menu
Below Menu

चिनियाँ रेडक्रसद्वारा भूकम्पपीडितलाई एक करोड ३२ लाख सहयोग 

चिनियाँ रेडक्रसद्वारा भूकम्पपीडितलाई एक करोड ३२ लाख सहयोग 

काठमाडौं : जाजरकोट भूकम्पपीडितको सहयोगका लागि चिनियाँ रेडक्रस सोसाइटीले रु एक करोड ३२ लाख मानवीय सहायतास्वरुप प्रदान गरेको छ ।

नेपालका लागि चीनका राजदूत छन् संघले शनिबार नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष सुरेन्द्रसिंह ऐरलाई उक्त नगद हस्तान्तरण गरेका हुन् । 

चिनियाँ रेडक्रसबाट प्राप्त नगद भूकम्पपीडितका लागि आवश्यक पर्ने राहत सामग्री खरिदमा पारदर्शी ढङ्गले उपयोग गरिने कार्यवाहक अध्यक्ष ऐरले बताएका छन् । 

Advertisment

थप समाचार