Below Menu
Below Menu

संसदीय समितिले सहकारी पीडितसँग अन्तरक्रिया गर्ने

संसदीय समितिले सहकारी पीडितसँग अन्तरक्रिया गर्ने

काठमाडौं : प्रतिनिधि सभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सहकारी पीडितसँग अन्तरक्रिया गर्ने भएको छ ।

समितिका सभापति आरजु राणा देउवासहितको टोलीले बाँके बर्दियाका सहकारीहरुको निरीक्षण गर्ने र पीडितसँग अन्तरक्रिया गर्ने निर्णय गरेको हाे ।

पुस १८ र १९ गते समितिको ७ सदस्यीय टोलीले सहकारीहरुको निरीक्षण गर्नेछ ।

Advertisment

थप समाचार