Below Menu
Below Menu

प्रतिकित्ता ५० रुपैयाँमा आईपीओ जारी गर्दै अकामा होटल

प्रतिकित्ता ५० रुपैयाँमा आईपीओ जारी गर्दै अकामा होटल

काठमाडौं : अकामा होटल लिमिटेडको बिशेष साधारणसभा आज हुँदैछ । धुम्बाराही स्थित अकामा होटलमा आज दिनको २ बजेदेखि साधारण सभा सुरु हुनेछ । 

कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितीले साधारणसभा आज गर्ने निर्णय गरेको थियो ।

बिशेष साधारणसभाले सर्वसाधारणका लागि आईपिओ जारी गर्ने प्रस्ताव सहित विभिन्न प्रस्तावहरु पारित गर्नेछ । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यमा आईपिओ निष्काशनको प्रस्ताव गरेको हो ।

Advertisment

थप समाचार