Below Menu
Below Menu

आरम्भ चौतारी लघुवित्तले लाभांश नदिने 

आरम्भ चौतारी लघुवित्तले लाभांश नदिने 

काठमाडौं : आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले पनि यस वर्ष लाभांश नदिने भएको छ । लघुवित्तको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

उक्त निर्णयसँगै लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।


 

Advertisment

थप समाचार