Below Menu
Below Menu

तारागाउँ रिजेन्सी होटलको साढे सात लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 

तारागाउँ रिजेन्सी होटलको साढे सात लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : तारागाउँ रिजेन्सी होटल लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सोमबार होटलको ४ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार होटलको सात लाख ५४ हजार ६६१ दशमलव ६ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ । 

Advertisment

थप समाचार