Below Menu
Below Menu

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३० हजार १२० कित्ता शेयर बिक्रीमा 

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३० हजार १२० कित्ता शेयर बिक्रीमा 

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ३० हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान शेयरधनीहरुले खरिद गर्ने पाउने गरी संस्थापक तर्फको ३० हजार १२० कित्ता शेयर बिक्रीमा ल्याएको हो 

इन्स्योरेन्सको शेयर खरिद गर्न इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थाहरूमा शेयर बिक्री गरिने कम्पनीले जनाएको छ । 

Advertisment

थप समाचार