Below Menu
Below Menu

हिमालयन रि इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

हिमालयन रि इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं : हिमालयन रि इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले आइतबार कम्पनीको ४ प्रतिशत बोनस शेयर सचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको ४० लाख कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ । 
 

Advertisment

थप समाचार