Below Menu
Below Menu

सन नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन 

सन नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सन नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेसँगै अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

नेप्सेका अनुसार कम्पनीको २३.०८ प्रतिशत बोनसपछिको शेयरमूल्य ४७० दशमलव ९२ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ५८३ रुपैयाँमा भएको थियो । 

Advertisment

थप समाचार