Below Menu

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ, आजै सार्वजनिक गरिने 

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ, आजै सार्वजनिक गरिने 

काठमाडौं : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले गए राति दरबारमार्गबाट स्रोत नखुलेको रु ९८ लाखसहित दुईजनालाई पक्राउ गरेको छ ।

Sponsored Advertisement

उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले यस सम्बन्धमा आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गरिने जानकारी दिए । 

थप समाचार