Below Menu
Below Menu

सहकारी नियमनका लागि विशिष्टिकृत नियामक निकाय स्थापना गरिने 

सहकारी नियमनका लागि विशिष्टिकृत नियामक निकाय स्थापना गरिने 

काठमाडौं : सरकारले सहकारी संस्थाहरु स्थापनाको उद्देश्य अनुरुप सञ्चालन हुनुपर्ने व्यवस्था गर्ने नीति लिएको छ । 
आज राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सहकारी नीति लाई समायानुकुल बनाइने बताएका छन् । 

उनले सहकारी संस्थाहरुको सघन अनुगमन र नियमनका लागि विशिष्टिकृत नियामक निकाय स्थापना गरिने बताए । 

सहकारी बचत तथा र्जा सुरक्षणकोष, कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधीकरण मार्फत संस्थाको बचत र लगानीको सुरक्षण गरिने बताए । 
 

Advertisment

थप समाचार