Below Menu
Below Menu

आगामी आर्थिक वर्षभित्र नागढुंगा सुरुङ मार्ग र ग्वार्को ओभर पास सञ्चालन ल्याइने 

आगामी आर्थिक वर्षभित्र नागढुंगा सुरुङ मार्ग र ग्वार्को ओभर पास सञ्चालन ल्याइने 

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष भित्र नागढुंगा सुरुङ मार्ग र ग्वार्को ओभर पास सञ्चालनमा ल्याउने नीति लिएको छ । 
आज राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौंको चक्रपथ भित्र सडक चाप बढेको बताउँदै उत्तः स्थानमा अण्डर पास र ओभर पास निर्माण गरिने बताएका छन् । 

Advertisment

थप समाचार