Below Menu

उपभोक्ता अदालत गठन गर्ने सरकारको योजना 

उपभोक्ता अदालत गठन गर्ने सरकारको योजना 

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षदेखि नेपालमा उपभोक्ता अदालत गठन गर्ने भएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपभोक्ताको हक र हितको लागि नेपालमा यस्तो अदालत गठन गर्ने बताएका छन् । 
 

Sponsored Advertisement

थप समाचार