Below Menu
Below Menu

शिक्षकहरुको तलब मासिकरुपमा भुक्तानी गर्ने सरकारको घोषणा

शिक्षकहरुको तलब मासिकरुपमा भुक्तानी गर्ने सरकारको घोषणा

काठमाडौं : सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तलब मासिकरुपमा भुक्तानी गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेललेआगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै शिक्षकको पारिश्रमिक मासिक रूपमा प्रदान गर्ने व्यवस्था मिलाइने बताएका छन् । 

यसका साथै शिक्षकको क्षमता अभिवृद्धिका लागि छात्रवृत्ति तथा नेतृत्व विकासको तालिम दिइने सरकारको योजना रहेको छ । त्यस्तै सरुवा बढुवा लगायतका विषयमा एकीकृत सूचना प्रणालीबाट गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

Advertisment

थप समाचार