Below Menu
Below Menu

नेप्सेमा थपियाे साढे नौं लाख कित्ता शेयर

नेप्सेमा थपियाे साढे नौं लाख कित्ता शेयर

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साढे नौं लाख कित्ता शेयर थपिएको छ । बुधबार नेप्सेले हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको ९ लाख ८१ हजार ९० कित्ता हकप्रद शेयर सूचीकृत गरेको हो ।

कम्पनीले शेयर लिलामी प्रक्रिया मार्फत बिक्रीमा ल्याएको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

Advertisment

थप समाचार