Below Menu
Below Menu

नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य समायोजन

नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं : नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेसँगै नेपाल स्टक एक्सचेञ्ज नेप्सले कम्पनीको अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

नेप्सेका अनुसार कम्पनीको ४.७५ प्रतिशत बोनसपछिको शेयरमूल्य ६६१ दशमलव ५८ रुपैयाँमा समायोजन भएको हो ।इन्स्योरेन्सको अन्तिम कारोबार ६९३ रुपैयाँमा भएको थियो । 

Advertisment

थप समाचार