काठमाडौं : सरकारले बिहिबार अर्थात (भोलि) सार्वजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले बुद्ध जयन्तीर उभौली पर्र्व र चण्डाी पूर्णिमाको अवरमा मुलुकभरि सबैलाई हुने गरी सार्वजनिक विदा दिने घोषणा गरेको हो ।
भोलि सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थासँगै शेयर बजार पनि बन्द हुनेछ ।