Below Menu
Below Menu

सर्पोट लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत 

सर्पोट लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सवा एक कित्ता बोनस शेयर थपिएको छ । नेप्सेले सोमबार सर्पोट लघुवित्त वित्तीय संस्थाको १३ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको एक लाख २३ हजार ८०९ दशलमव ४० कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

Advertisment

थप समाचार