Below Menu
Below Menu

आईपिओ निष्काशनको तयारीमा रिद्धिसिद्धि सिमेन्ट

आईपिओ निष्काशनको तयारीमा रिद्धिसिद्धि सिमेन्ट

काठमाडौं : रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपिओ) निष्काशनको प्रस्ताव पारित गर्न भोली अर्थात साउन १९ गते शनिबारका लागि विशेष साधारणसभा गर्दैछ ।

कम्पनीको साउन ३ गते बसेको सञ्चालक समिती बैठकले आईपिओ निष्काशनसहितका प्रस्ताव पारित गर्न साउन १९ गते शनिबारका दिन विशेष साधारणसभा आह्वान गर्ने निर्णय गरेको थियो ।

सभा भोलि साउन १९ गते बिहान ११ बजे कम्पनीको कर्पोरेट कार्यालय, थापाथली, काठमाडौंमा सुरु हुनेछ ।  

Advertisment

थप समाचार