काठमाडौं : नेरुडे मिर्मिरे लघुवित्त वित्तिय संस्थाका रिक्त्त संचालक पदमा रहेका संस्थापक शेयरधनी टेक बहादुर बोहोरा अध्यक्ष पदमा नियुक्त भएका छन् ।
असोज ५ गते बसेको संचालक समितिको बैठकले बोहोरालाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बोहोरालाई सोही मितिमा बसेको ३५० औं संचालक समितिको बैंठकले रिक्त रहेको अध्यक्ष पदमा असोज ५ गते देखि लागु हुने गरी नियुक्त गरेको हो ।
Advertisment