Below Menu
Below Menu

ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन

ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन गरेको छ । बैंकले लाभांश वितरण प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै नेप्सेले अन्तिम कारोबारका आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

नेप्सेका अनुसार बैंकको ५.७५ प्रतिशत बोनसपछिको शेयरमूल्य एक हजार ३४७ दशलमव ४५ रुपैयाँमा समायोजन भएको छ । बैंकको अन्तिम कारोबार एक हजार ४२४ दशलमव ९३ रुपैयाँमा भएको थियो । समायोजित मूल्यका आधारमा दोस्रो बजारमा बैंकको शेयर कारोबार हुनेछ । 


 

Advertisment

थप समाचार