Below Menu
Below Menu

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईं नियुक्त

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईं नियुक्त

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चुडामणि चापागाईं नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चापागाईंलाई नेप्से सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सानिमा बैंकमा आवद्ध रहेर लामो समय काम गरेका चापागाईं सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजरको रुपमा काम गर्दै आएका थिए । माघ २५ गतेदेखि रिक्त रहेको नेप्सेको सीईओ पदमा उनी सोमबार नियुक्त भएका हुन् । 

Advertisment

थप समाचार