Below Menu
Below Menu

नेप्सेका नवनियुक्त सीईओ चुडामणि चापागाईँले बुझे नियुक्ति पत्र

नेप्सेका नवनियुक्त सीईओ चुडामणि चापागाईँले बुझे नियुक्ति पत्र

काठमाडौं : नेपाल स्टक एक्सचेन्जका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईँले नियुक्ति पत्र बुझेका छन् । मंगलबार राजस्व सचिव दिनेशकुमार घिमिरेले उनलाई नियुक्ति पत्र प्रदान गरेका हुन् । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चापागाईँलाई नेप्सेको सीईओमा नियुक्त गरेको थियो । 

Advertisment

थप समाचार