Below Menu
Below Menu

बलेफी हाइड्रोपावर र ङादी ग्रुप पावर कम्पनीको शतप्रतिशत हकप्रद शेयर नेप्सेमा सूचीकृत 

बलेफी हाइड्रोपावर र ङादी ग्रुप पावर कम्पनीको शतप्रतिशत हकप्रद शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा बलेफी हाइड्रोपावर र ङादी ग्रुप पावर कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले यी दुई कम्पनीको शतप्रतिशत हकप्रद शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार बलेफी हाइड्रोपावरको एक करोड ८२ लाख ७९ हजार ७०० कित्ता र ङादी ग्रुप पावर कम्पनीको एक करोड ८५ लाख १२ हजार ७९२ दशमलव २२५ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ । 

Advertisment

थप समाचार