Below Menu
Below Menu

३२ महिनापछि ट्रेड टावरले पायो आईपीओ जारी गर्न बोर्डको अनुमति 

३२ महिनापछि ट्रेड टावरले पायो आईपीओ जारी गर्न बोर्डको अनुमति 

काठमाडौं : ट्रेड टावर लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले २०७९ असार १४ गते बोर्डमा आईपीओ जारी गर्न अनुमति मागेको थियो । आवेदन दिएको ३२ महिनापछि कम्पनीले बोर्डको स्वीकृति पाएको हो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३९ करोड ७१ लाख रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ जारी गर्न अनुमति पाएको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ  । 

Advertisment

थप समाचार