Below Menu
Below Menu

समता घरेलु लघुवित्तको करिब तीन लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 

समता घरेलु लघुवित्तको करिब तीन लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा करिब तीन लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले समता घरेलु लघुवित्त वित्तीय संस्थाको ५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार संस्थाको ५ प्रतिशत बोनसपछिको २ लाख ९९ हजार ५४८ दशलमव ३६ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ । 

Advertisment

थप समाचार