Below Menu
Below Menu

आईपीओ जारी गर्ने प्रस्तावसहित गोदावरी स्टिलले बोलायो साधारणसभा 

आईपीओ जारी गर्ने प्रस्तावसहित गोदावरी स्टिलले बोलायो साधारणसभा 

काठमाडौं : गोदावरी स्टिल लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित २०८२ बैशाख २६ गते साधारणसभा बोलाएको छ ।

उक्त सभा सभा कम्पनीको मुख्य कार्यालय, ग्वार्कोमा दिउँसो १ बजेदेखि शुरू हुनेछ । सभाले आईपीओ निष्कासन र शेयरको मूल्य निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

यसका साथै सभाले गत आवका वित्तीय विवरण पारित गर्ने र चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धाणरण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

Advertisment

थप समाचार