Below Menu
Below Menu

आईपीओ निष्कासनको अनुमति माग्दै माउन्टेन ग्लोरीले दियो बोर्डमा निवेदन 

आईपीओ निष्कासनको अनुमति माग्दै माउन्टेन ग्लोरीले दियो बोर्डमा निवेदन 

काठमाडौं : माउन्टेन ग्लोरी लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटलले रहेको छ । 
 

Advertisment

थप समाचार