काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ग्रीन भेञ्चर्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको ३१ लाख २५ हजार कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
Advertisment