Below Menu
Below Menu

आईपीओ जारी गर्ने प्रस्तावसहित एलिभेसन इनर्जी म्यानेजमेन्टले डाक्यो विशेष साधारणसभा 

आईपीओ जारी गर्ने प्रस्तावसहित एलिभेसन इनर्जी म्यानेजमेन्टले डाक्यो विशेष साधारणसभा 

काठमाडौं : एलिभेसन इनर्जी म्यानेजमेन्ट लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित आगामी जेठ २ गते विशेष साधारण सभा बोलाएको छ । 

उक्त सभा कम्पनीको कार्यालय, काठमाडौंमा बिहान ८ बजे सुरु हुनेछ । सभाले सार्वजनिक निष्कासन र एलिभेसन इनर्जीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्ने छ । 

Advertisment

थप समाचार