Below Menu
Below Menu

एफपीओ जारी गर्ने अनुमति माग्दै मातृभूमि लघुवित्तले दियो बोर्डमा निवेदन 

एफपीओ जारी गर्ने अनुमति माग्दै मातृभूमि लघुवित्तले दियो बोर्डमा निवेदन 

काठमाडौं : मातृभूमि लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक शेयर (एफपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँका दरले ११ लाख ४९ हजार ९८२ दशलवम ५९८ कित्ता शेयर निष्कासन गर्न बोर्डको अनुमति मागेको हो । 

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । बोर्डको अनुमति पाएसँगै कम्पनीले ११ करोड ४९ लाख ९८ हजार २५९ दशलमव ७६ रुपैयाँ बराबरको शेयर निष्कासन गर्नेछ । 

Advertisment

थप समाचार