Below Menu
Below Menu

नेप्सेमा थपियो करिब नौ लाख कित्ता बोनस शेयर 

नेप्सेमा थपियो करिब नौ लाख कित्ता बोनस शेयर 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा करिब नौ लाख कित्ता बोनस शेयर सूचिकृत भएको छ । सोमबार नेप्सेले आरएसडिसी लघुवित्त वित्तीय संस्थाको ९.५० प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार संस्थाको आठ लाख ९७ हजार १३३ दशमलव ५२ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ । 

Advertisment

थप समाचार