Below Menu
Below Menu

नेप्सेमा नेपाल हाइड्रो डेभलपरको बोनस शेयर सूचिकृत 

नेप्सेमा नेपाल हाइड्रो डेभलपरको बोनस शेयर सूचिकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा नेपाल हाइड्रो डेभलपरको बोनस शेयर सूचिकृत भएको छ । सोमबार नेप्सेले कम्पनीको ८ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुुसार कम्पनीको दुई लाख ८७ हजार ५३३ दशमलव ८ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ । 

Advertisment

थप समाचार