Below Menu
Below Menu

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत 

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा हिमालयन लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले कम्पनीको १४ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको एक करोड १२ लाख २८ हजार ५३७ दशलमव ०४ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ । 

Advertisment

थप समाचार