Below Menu
Below Menu

हिमालयन रि इन्स्योरेन्सको शेयरमूल्य समायोजन 

हिमालयन रि इन्स्योरेन्सको शेयरमूल्य समायोजन 

काठमाडौं : हिमालयन रि इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै नेप्सेले अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

नेप्सेका अनुसार इन्स्योरेन्सको ४.५ प्रतिशत बोनसपछिको शेयरमूल्य ९३३ दशलमव ६९ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ९७५ दशलमव ७१ रुपैयाँमा भएको थियो । 

Advertisment

थप समाचार