शेयर धितो कर्जाको जोखिम भार घट्यो

शेयर धितो कर्जाको जोखिम भार घट्यो

काठमाडौं : शेयर धितो कर्जाको जोखिम भार घटेको छ । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको तेस्रो समिक्षा मार्फत शेयर धितो कर्जाको जोखिम भार घटाएको हो।

तेस्रो समिक्षामा विद्यमान शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाई १०० प्रतिशतमा झारेको हो।

थप समाचार