Below Menu
Below Menu

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन 

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन 

काठमाडौं : एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका पर्सी अर्थात जेठ १६ गते शुक्रबार बुकक्लोज गर्दैछ ।

जसअनुसार आजसम्म कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन । इन्स्योरेन्सले हाल कायम चुक्त पूँजीको ४२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्नेछ ।

इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा एक अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको एक करोड ४२ लाख ७९ हजार ३१२ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । 

Advertisment

थप समाचार