भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई सात अर्ब ४९ करोड बजेट विनियोजन 

भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई सात अर्ब ४९ करोड बजेट विनियोजन 

काठमाडौं : सरकारले भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि सात अर्ब ४९ करोड रकम विनियोजन गरेको छ ।

बिहिबार आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सो रकम विनियोजन गरेको बताएका हुन् । 
 
थप समाचार