Below Menu
Below Menu

ग्रामीण विकास र समाज लघुवित्तलाई मर्जरमा जान राष्ट्र बैंकको सैद्धान्तिक सहमति 

ग्रामीण विकास र समाज लघुवित्तलाई मर्जरमा जान राष्ट्र बैंकको सैद्धान्तिक सहमति 

काठमाडौं : नेपाल राष्ट्र बैंकले ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्थालाई एक आपसमा मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको छ । 

राष्ट्र बैंकले गत जेठ २५ गते दुवै लघुवित्तलाई मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको हो। समाज र ग्रामीण विकास लघुवित्तबीच गत फागुन महिनामा मर्जरका लागि प्रारम्भिक सम्झौता भएको थियो । 

Advertisment

थप समाचार