Below Menu
Below Menu

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेले इन्स्योरेन्सको १.२४८९ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । 

नेप्सका अनुसार कम्पनीको ६ लाख १८ हजार ५८८ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

Advertisment