काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा १५ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले सानिमा जिआईसी इन्स्योरेन्सको ७.५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार इन्स्योरेन्सको १५ लाख कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
Advertisment