Below Menu
Below Menu

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश प्रस्ताव, बोनस र नगद कति ? 

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश प्रस्ताव, बोनस र नगद कति ? 

काठमाडौं : युनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । असार ४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.५२६३वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रतावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।

Advertisment

थप समाचार