Below Menu
Below Menu

आईपीओ जारी गर्न बुंगल हाइड्रोलाई बोर्डको अनुमति

आईपीओ जारी गर्न बुंगल हाइड्रोलाई बोर्डको अनुमति

काठमाडौं : बुंगल हाइड्रो लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) जारी गर्न बोर्डको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्न कम्पनीलाई अनुमति दिएको हो । 

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता आईपीओ बिक्री गर्न अनुमति पाएको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । 


 

Advertisment

थप समाचार