काठमाडौं : बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले सार्वसाधारणभा प्राथमिक शेयर (आईपीओ) जारी नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्न बन्दीपुर केबलकारलाई अनुमति दिएको हो।
बोर्डको अनुमति पाएसँगै बन्दीपुर केबलकारले कुल ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर जारी गर्नेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।
Advertisment