Below Menu
Below Menu

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ। आइतबार नेप्सेले कम्पनीको ८ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो।

नेप्सेका अनुसार कम्पनीको ३७ लाख ८० हजार ४८० कित्ता शेयर सूचीकृत भएको छ।

उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ। 

Advertisment

थप समाचार